Deep Boring at Paurahi, Chandrapur-1

आज हरियालीले भरिएको, शान्त र सुन्दर देखिने रौतहट जिल्ला चन्द्रपुर–१ मा अवस्थित: पौराही, बागमती — केही वर्ष अघिसम्म यति हराभरा थिएन। पानीको अभावले खेतबारी खेर गएका थिए, तर डीप बोरिङ योजनापछि पानी सहज भयो, उत्पादन बढ्यो, र जीवनमा सकारात्मक परिवर्तन आयो। धुलोले ढाकिएको यो ठाउँ अब हरियालीले सजिएको छ — बोरिङ योजनाले पौराहीको कथा नै बदलिदिएको छ।

  • Video Thumb

    Bagmati Tatabandhan

    रौतहटको चन्द्रपुर–१ स्थित क्यान्टिन बजारमा निर्माण गरिएको बागमती तटबन्धनले बर्सौंदेखि दोहोरिँदै आएको बाढीको समस्या अन्त्य गरेको छ। ६ सय मिटर लामो यो तटबन्धन १ करोड १० लाखको लागतमा बनेको हो, जसले करिब २०० परिवारलाई प्रत्यक्ष रूपमा सुरक्षित बनाएको छ। बागमती तटबन्धन अब केवल संरचना होइन — यो क्यान्टिन बजारको सुरक्षित भविष्य, स्थायित्व र आशाको प्रतीक बनिसकेको छ।

  • Video Thumb

    मधेश प्रदेशमा पर्यटनको सम्भावना !

    रेडियो नेपाल बर्दिवास र मधेश प्रदेश सभाको सहकार्यमा सञ्चालित विशेष कार्यक्रम "प्रदेश सभा गतिविधि" बाट छोटो अंश! यस श्रृंखलामार्फत मैले समसामयिक विषय, नीति निर्माण र जनताको चासोका विषयमा आफ्ना विचार प्रस्तुत गरेको छु।

  • Video Thumb

    चन्द्रपुरमा विकास योजनाका कामहरू धमाधम सम्पन्न हुँदै ।

    चन्द्रपुरमा विकास योजनाका कामहरू धमाधम सम्पन्न हुँदै ।
    👉चन्द्रपुर-८ तल्लो अलटोकि बाटो ढलान सम्पन्न।
    👉चन्द्रपुर-९ चेतनगर बाटो कालोपत्रे सम्पन्न।
    👉चन्द्रपुर-७ नयाँ वस्ती बाटो ढलान सम्पन्न।

  • Video Thumb

    विकास योजनाका कामहरू धमाधम अनुगमन हुँदै।

    चन्द्रपुर -९ चेतनगर जनता आवास कार्यको अनुगमन गर्दै।