MP Sameer

  • Home
  • Work
  • Opinion
  • News
  • My Story
MEET
MEET

मुख्यमन्त्री सिंहलाई प्रतिपक्ष दलले बुझाए दस बुँदे ध्यानाकर्षण पत्र

सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरे पनि योजनाहरू प्रभावकारी नभएको भन्दै प्रतिपक्षी दलहरूले ध्यानाकर्षण पत्र बुझाएका छन्।

Read more
  • News Image

    मुख्यमन्त्री सिंहलाई प्रतिपक्ष दलले बुझाए दस बुँदे ध्यानाकर्षण पत्र

    जनकपुरधाम — मधेश प्रदेशमा देखिएको पानी संकटको सन्दर्भमा मुख्यमन्त्री सतीशकुमार सिंहलाई पाँच प्रतिपक्षी दलले ध्यानाकर्षण गराएका छन् । शुक्रबार दस बुँदे ध्यानाकर्षण प्रतिपक्षी दलका नेताहरूले मुख्यमन्त्रीलाई बुझाएका हुन् ।

    Read More
  • News Image

    विभिन्न पार्टी परित्याग गरी १ सय १० जना माओवादी केन्द्रमा प्रवेश

    रौतहट÷ रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ५ थलहीटोलका १ सय १० जना विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) प्रवेश गरेका छन् ।

    Read More
  • News Image

    मधेश सरकारको योजनाको चिठी बिक्रीबारे संसदीय छानबिन समिति गठन गरिने

    २१ चैत, जनकपुरधाम । मधेश प्रदेश सभाको गतिरोध हटाउनेबारे दलहरुबीच तीन बुँदे सहमति भएको छ । मधेश प्रदेश सभा सचिवालयमा आज बिहान बसेको सर्वदलीय बैठकमा सदनमा उठेको योजना बिक्री वितरणबारे सम्बन्धित मन्त्रीहरुले जवाफ दिने, संसदीय छानबिन समिति गठन गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा सम्बोधन गर्ने सहमति भएको हो ।

    Read More
  • News Image

    CPN (MC) pulls out of Madhesh Province government

    Janakpurdham, May 12: The CPN (Maoist Centre) has quit the Madhesh Province Government.

    Read More
  • News Image

    New Ministers and State Minister sworn in Madhesh Province

    Madhesh Province witnessed the induction of three new ministers and one state minister as they took their oaths of office and secrecy.

    Read More
  • News Image

    Maoist Center pulls out of Madhesh govt

    Two ministers of Maoist Center – Bharat Sah and Yubaraj Bhattarai -- tendered their resignations to the Chief Minister, Saroj Kumar Yadav, this afternoon

    Read More
Contact Us
  • Email: mpyubrajbhattarai@gmail.com
  • Phone: +977 9825255242
  • Address: Rautahat - 4(1), Nepal, Madhesh Pradesh
Privacy Policy

© 2025. All Rights Reserved.